२०८२ असोज ८, बुधवार , ०३:०९:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा […]

बुधवार, असार २७, २०८०

काठमाडौं । देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज मध्यमदेखि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी तथा मधेस प्रदेशमा सामान्यदेखि […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो । भूमि विभागमा शाखा अधिकृत छँदा […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए । तर, न्यायाधीश ईश्वर खतिवडा […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले निर्वाचनका कार्यक्रम रोकेको छ । असार २७ र २८ का लागि तोकिएको निर्वाचन अदालतको आदेश अनुसार रोकिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीलाई पत्र लेखेर निर्वाचन गर्न […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ । मंगलबार विकास बैंक र […]

मङ्गलवार, असार २६, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि संवाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन्। सेवाग्राहीहरूले योजनाको प्रभावकारी अनुगमन गर्नुपर्ने,सेवाग्राहीका समस्या बुझ्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सातामा एक दिन सेवाग्राहीको […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् । एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको […]

मङ्गलवार, असार २६, २०८०