काठमाडौँ । कांग्रेस नेतृत्वले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चासो रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल नै अघि नबढाउने नीति लिन खोजेपछि नेताहरूबीच मतभेद बढेको छ । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केन्द्रीय सदस्य […]
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभा […]
काठमाण्डौ ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न […]
विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि रहेको प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा विश्व जनसङ्ख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ […]
धनगढी । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने […]
काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी र मधेस प्रदेशका एकदुई […]
काठमाडौं ।सर्वोच्च अदालतले सभामुखको हस्ताक्षर समेतका आधारमा गठन भएको कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि भन्दै […]
काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा दर्शकलाई हातपात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी एपीएफविरुद्धको खेलमा कोर्ट उत्रिएका छन् । गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि भट्टले दर्शकदीर्घामै […]
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकीसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन […]
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो […]