२०८२ असोज ८, बुधवार , ०७:०५:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “दाङ जिल्लामा डेंगी रोग छ […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सो कार्यालयबाट खटिएको टोलीले बुधबार […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्यजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो । नेपाल […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् । […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । […]

बिहिवार, असार २८, २०८०

टीकापुर । भारतबाट नगद र सुन चोरेर आईरहेका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन्। भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ […]

बिहिवार, असार २८, २०८०

जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो । […]

बिहिवार, असार २८, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो […]

बिहिवार, असार २८, २०८०

विराटनगर । केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्‍याइदिन आग्रह गरिन्। मोरङ जहदा गाउँपालिका १ की ५५ […]

बिहिवार, असार २८, २०८०