काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री […]
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । ११ बजेदेखि […]
लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभाको दोस्रो अधिवेशनको २४ औँ बैठक आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, […]
काठमाडौं । धादिङमा छोरामाथि खुर्पा प्रहार गरेर बाबु फरार भएका छन् । धुनीबेँसी नगरपालिका–९, रूपाकिटका ६० वर्षीय श्याम रञ्जितकारले ३० वर्षीय छोरा दिनेशमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका करिब […]
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन् । यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ । समितिको बैठक बिहान साढे १० बजे […]
ओखलढुंगा । ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल […]
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । […]
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका […]
काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो । ४० औं संस्करणको संयुक्त सैन्य […]