२०८३ जेठ १२ मङ्गलवार , ०७:४२:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध […]

बुधवार, माघ १०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका–१, चुनदेवी आकाशे पुलनजिक सवारी ठोक्किएको हो । सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल र सोही […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल आईसीसी यू-१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन् । अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६ रनमा बोल्ड आउट गरेका छन् । पहिलो […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाली युवा टिमले पहिले ब्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि टस जितेर नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै पाकिस्तानलाई […]

बुधवार, माघ १०, २०८०

पोखरा । मंगलबार ११ बजे बोलाएर १ बजे सुरु भएको नेपाली कांग्रेसको कास्की जिल्ला सम्मेलन दिनभर पट्यारलाग्दो र राति ठिट लाग्दो अवस्थामा पुगेर सकिएको छ । करिब २२ सय प्रतिनिधि चयन भए पनि सम्मेलन सकिने […]

बुधवार, माघ १०, २०८०

धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

बुधवार, माघ १०, २०८०

पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ स्थित चिसाखोला नजिक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताएका छन् । पूर्वी सहर खार्किभमा तीनजनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा […]

बुधवार, माघ १०, २०८०

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया […]

बुधवार, माघ १०, २०८०