२०८३ जेठ १२ मङ्गलवार , ०५:१३:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ। दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा टस हारेर पहिले फिल्डिङ्ग गर्ने मौका पाएको नेपालले २ ओभरको खेल सकिँदा अफगानिस्तानको २ विकेट आउट […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले भोलि शनिबार०बाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ ।अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान नासिर खान मरुफखिलले […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् । शुक्रबार दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको उपनेता अक्कल रावलले जानकारी दिए । खगराज […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए । […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौँ । सधैँ झैँ यस वर्ष पनि स्वस्थानी व्रत कथाको महिना बिहीबारदेखि सुरु भएको छ। यसै अवसरमा काठमाडौँको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेला पनि सुरु भएको छ। […]

शुक्रवार, माघ १२, २०८०