२०८२ मंसिर २७ शनिवार , ०८:१०:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको […]

मङ्गलवार, असोज २३, २०८०

दैलेख। दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले पटक पटक हानेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ।महाशाखाका […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं।राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको बैठक पछि सरकारका […]

सोमवार, असोज २२, २०८०

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले […]

सोमवार, असोज २२, २०८०

काठमाडौँ । शिसापाङमा हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ११ बजे आरोही गाइड मिङ्मार शेर्पा र अमेरिकन नागरिक अन्ना गुटको तिब्बतस्थित शिसापाङमाको हिमपहिरोमा परी मृत्यु भएको संस्कृति, पर्यटन […]

सोमवार, असोज २२, २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनी माथि अभद्र व्यवहार गरिएको हो । काठमाडौंको येल्लो पेगोडा होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । […]

सोमवार, असोज २२, २०८०