धनुषा । धनुषामा विद्यालयको बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३, बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका […]
इस्लामाबाद । पाकिस्तानको आमनिर्वाचनका निम्ति बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कुल २६६ मध्ये एकबाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्न स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी छ । एकाधबाहेक […]
रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् । […]
काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन […]
काठमाडौं । रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् । पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले […]
काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको […]
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा […]
सोलुखुम्बु । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१०, टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । […]
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले जाजरकोट भूकम्पपीडितलाई १३ लाख ७० हजार अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । गत कात्तिक […]
काठमाडौं । युरोपेली संघ (ईयू)को जलवायु सेवाले पहिलोपटक एक वर्षको तापक्रम १.५ डिग्री सेल्सियस नाघेको बताएको छ । सन् २०१५ मा विश्वभरका नेताहरूले दिर्घकालीनरूपमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी नाघ्न नदिने लक्ष्य राखेका थिए […]