२०८२ पौष २ बुधवार , ०७:००:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा पहिलो […]

शुक्रवार, कार्तिक १७, २०८०

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो । भारतमा समग्र बेरोजगारी […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सूचना प्रविधि […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। लखनउस्थित एकना स्पोर्ट्स सिटीमा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ। जारी लिगमा ६ खेल खेलेको अफगानिस्तान अङ्क तालिकाको छैटौं स्थानमा […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी गर्ने इजरायलका राष्ट्रपति इसाक हर्जोगले बताएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपीनको खोजीका लागि गरेको आग्रहमा राष्ट्रपति हर्जोगले जोशीको खोजीमा […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । “भारतले २५ […]

शुक्रवार, कार्तिक १७, २०८०

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९डिएसपी० डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा […]

शुक्रवार, कार्तिक १७, २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा […]

शुक्रवार, कार्तिक १७, २०८०