२०८३ जेठ १० आइतवार , १२:५५:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ। ठूला […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । अमेरिकी वायुसेनाका एक सदस्यले आइतबार वासिङ्टन डीसीस्थित इजरायली दूतावासबाहिर आफैँलाई आगो लगाएका छन् । अमेरिकी गोप्य सेवा एजेन्ट र वासिङ्टन मेट्रोपोलिटन प्रहरीले ती पुरुषको उद्धार गरेका छन् । आरोन बुसनेल नाम भनिएका ती […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । इलाम २ र बझाङ १९१० मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ […]

सोमवार, फागुन १४, २०८०

धनगढी । बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ । जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ […]

सोमवार, फागुन १४, २०८०

बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिने गरी अघि बढाउनुपर्ने बताएका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका छन्। उनले शान्ती प्रक्रियाका बाँकी काम […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । बालाजु बसपार्कस्थित रक डान्सबारका सञ्चालक आइतबार पक्राउ परेका छन् । काभ्रेको चौँरीदेउराली गाउँपालिका–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका–४ का २९ वर्षकै मधुकर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रात्रिकालीन […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले […]

सोमवार, फागुन १४, २०८०