२०८३ जेठ १० आइतवार , ११:०७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ । जापानले चन्द्रमामा पठाएको मुन ल्यान्डर २ साता पछि ब्युझिएको छ। जपानको मुन ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको जापानको अन्तरिक्ष एजेन्सीले सोमवार बताएको छ। मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन […]

मङ्गलवार, फागुन १५, २०८०

उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ । लिलामीका लागि बोर्डले दोस्रोपटक सोमबार सूचना जारी गरेको छ । ती कागजातहरू गोप्य तवरले […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २-५ ‌ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । जान निकोल लोफ्टी–इटोनको कीर्तिमानी ब्याटिङप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा उत्रिएको […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–११, तिनघरे बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई सोमबार ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्थानीय […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा आउँदो हप्ता युद्धविराम हुने बताएका छन् । आउँदो सोमबारसम्म इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सम्झौता हुने उनले बताएका हुन् । न्युयोर्कको एक आइसक्रिम पसलमा देखिएका बेला सोधिएको […]

मङ्गलवार, फागुन १५, २०८०