काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई म्याच फिक्सिङ गरेको ठहर गर्दै ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) को इन्टि करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) […]
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी […]
काठमाडौँ । वैदेशिक रोजगार विभागको सर्भरका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा बारम्बार समस्या आउँदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् । फेमिसको सर्भर डाउन भएर […]
विर्तामोड ।झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुनिता […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य […]
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् । विभिन्न ठाउँबाट आएको र्याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै […]
काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, […]
काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले […]
काठमाडौँ । दुई समूहले आज राजधानीमा प्रदर्शन गर्दै छन्। अहिले रिङ्ग रोडको चोक चोकमा प्रदर्शनकारीहरू निस्कन थालेका छन्। तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा […]