रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् । रुकुम पश्चिममा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने तयारी गरेको छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सबै सांसदलाई केन्द्रीय समितिमा ल्याउने […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । यसअघि मंसिर […]
कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ […]
विराटनगर । गत शनिबार मुख्यमन्त्री केदार कार्कीले पेश गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमाथि सोमबार र मंगलबार प्रदेशसभामा छलफल भयो । छलफलमा प्रदेशसभा सदस्यहरुले आफूहरुसँग योजना मागेर मुख्यमन्त्रीले आफूखुशी योजना छनोट गरेको र बजेट पनि मागेजति […]
काठमाडौं । प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन […]
काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअन्तर्गत थप बन्दी रिहा भएका छन् । हमासले बुधबार १० जना इजरायली र दुई थाई नागरिक गरी १२ जनालाई रिहा गरेको हो । यस्तै, इजरायलले थप ३० प्यालेस्टाइनी […]
नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ। कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका […]
जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन […]