२०८२ पौष ५ शनिवार , ०३:४८:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा वाग्मतीले प्रस्तुत गरेको १२८ रनको […]

बिहिवार, मंसिर १४, २०८०

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य […]

बिहिवार, मंसिर १४, २०८०

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टीम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन् । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका […]

बिहिवार, मंसिर १४, २०८०

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौ । काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकिएको छ। आकाश खुलेर घाम राम्ररी नदेखिँदा तुलनात्मक रूपमा आज काठमाडौंमा बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ […]

बिहिवार, मंसिर १४, २०८०

सुर्खेत । भूकम्पले घर भत्किएपछि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडाका नेत्र विकको सात जनाको परिवार पालमुनि पुग्यो। कात्तिक १७ गते आएको भूकम्पको केन्द्रविन्दू रामीडाँडा उच्च पहाडी क्षेत्र हो। त्रिपालमुनि बस्न थालेदेखि नेत्रकी ७३ वर्षीया बृद्ध आमा […]

बिहिवार, मंसिर १४, २०८०

कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले […]

बिहिवार, मंसिर १४, २०८०