२०८२ पौष ६ आइतवार , ०८:२७:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । कोसी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण भएको छ । प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गरेका हुन् । मंसिर १३ गते बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश आर्थिक […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ । प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ । शुक्रबार उच्च अदालत पाटनले रिजाललाई १५ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो । शुक्रबार कास्कीस्थित […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । थापाले सन् १९७१ मा […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए । शुक्रवार डडेलधुरामा आयोजित […]

शुक्रवार, मंसिर १५, २०८०

झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । […]

शुक्रवार, मंसिर १५, २०८०