२०८२ पौष ६ आइतवार , ०५:३२:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । दुवैका लागि यो चौथो खेल हो । […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । छातीमा समस्या भएपछि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उनको […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बस्नेछ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । हत्या गरिएका […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जानकारी प्रहरी उच्च स्रोतले बाह्रखरीलाई दियो । स्रोतले भन्यो, “हालसम्म १२ […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । एनसेलको प्रमुख लगानीकर्ता आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी रुपमा बिक्री गरे पछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका नेतासँग छलफल गरेका छन्। एक खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको […]

मङ्गलवार, मंसिर १९, २०८०