२०८२ पौष ६ आइतवार , ०७:१५:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । बुधबारको लेखा समिति बैठकमा उनले योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेको आरोप उनको […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सम्हालिएको छ । मंसिर १० गतेयता भएका सबै सात कारोबार दिनमा बजार घटेको थियो । बुधबार भने बजारको परिसूचक नेप्से ३.३ अंकले बढ्यो । […]

बुधवार, मंसिर २०, २०८०

सुर्खेत । तीन वर्षअघि जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएकामध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय सुनाइएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाएकामध्ये १७ […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौँ । परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको छ । रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको हो । सरकारी कामकाज, रुसी […]

बुधवार, मंसिर २०, २०८०

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी पत्नी ४० […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक […]

बुधवार, मंसिर २०, २०८०

जाजरकोट । कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब […]

बुधवार, मंसिर २०, २०८०