२०८२ पौष ६ आइतवार , ०९:११:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका […]

बिहिवार, मंसिर २१, २०८०

झापा । कोसी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर । कोशी प्रदेशसभाका सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाएका छन् । उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका […]

बिहिवार, मंसिर २१, २०८०

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीले सजिलै रूस जान पाइने थाहा पाएपछि विद्यार्थी भिसामा २०७८ चैतदेखि रुस जाने प्रक्रिया अघि बढाएका थिए। उनी छिमेकी दाइ युवराज पौडेलसँगै मिलेर रुस जाने तयारीमा […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१ औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। इन्टरपोल सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ सम्म सञ्चालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै […]

बिहिवार, मंसिर २१, २०८०

पर्वत । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ। बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो। संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर […]

बिहिवार, मंसिर २१, २०८०