काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको […]
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन […]
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका हुन् । उनी विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । भादा होमस्टेमा खाना […]
काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ […]
काठमाडौं । गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो […]
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार दुई नवप्रवेशी टिम भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्न लागेका हुन् । यससँग जोडिएका तथ्यांक यस प्रकार […]
विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका […]
काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्। इजरायलको राष्ट्रिय पर्व ‘हानुका’ का अवसरमा बिहीवार काठमाडौंस्थित इजरायली राजदूतनिवासमा आयोजित कार्यक्रममा उनले हमास आक्रमणको क्रममा बेपत्ता बनेका नेपाली विद्यार्थी […]
काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको […]