२०८२ पौष ७ सोमवार , ०५:०३:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो । यस दिन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान […]

आइतवार, मंसिर २४, २०८०

पाल्पा । आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किँदा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो ।बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ। हेमन्त धामीले अफगानिस्तानका खेलाडी अक्रम मोहमदाजाईलाई बोल्ड आउट गर्दै तेस्रो विकेट लिएका हुन्। यस अघि अफगानिस्तानको दोस्रो विकेटपनि […]

आइतवार, मंसिर २४, २०८०

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवै अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट ७५औँ मानवअधिकार दिवसको अवसरमा कार्यक्रम आयोजना भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् आयोजक रहेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको छ । राष्ट्रपति भवनको प्रभास हलमा दिउँसो १ः४५ […]

आइतवार, मंसिर २४, २०८०

काठमाण्डौ । अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं ।  धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ भूकम्प काठमाडौंसहित आसपासका जिल्लामा समेत महशुस गरिएको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपाल र अफगानिस्तान दुबैले समूह चरणको […]

आइतवार, मंसिर २४, २०८०