जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी ९सीता० को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ । त्रेता युगमा गुरु विश्वामित्र सहित […]
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । मंगलबारका लागि तय गरिएको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्नेछ । पार्टी महामन्त्री गगन […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ । यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन ।महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै […]
काठमाडौं ।नेपाली कांग्रेसको इतर पक्षको बैठक आज बस्दैछ।बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बोलाइएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए।समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक मंगलबारका लागि बोलाएका थिए। तर, बैठकमा महामन्त्री […]
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप […]
काठमाडौं । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि […]
काठमाडौं । सर्वोच्च अदालतले पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नै सार्वजनिक नहुने अवस्था बनेको छ । सर्वोच्च अदालतको सम्पादक शाखाले नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्डमा प्रतिनिधिसभा विघटनको मुद्दाको संक्षिप्त आदेश मात्रै प्रकाशित गरेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार (मंसिर २८) गतेदेखि महाधिवेशन प्रक्रिया सुरू गर्ने भएको छ। वडा तहबाट अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया थाल्न लागेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए। मंसिर २८ गते […]
धनुषा । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आन्दोलनको घोषणा गरेको छ । आजपाको नेतृत्व एवम् बैंक तथा वित्तीय संस्था पीडित संघर्ष समितिको आयोजनामा मधेसमा संघर्षको कार्यक्रम घोषणा गरिएको केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी […]