२०८२ पौष ७ सोमवार , ०९:१२:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

बाजुरा । बाजुराका भूकम्प प्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र […]

शुक्रवार, मंसिर २९, २०८०

मुग्लिन । चितवनको इच्छाकामना मन्दिरनजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२, चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले […]

शुक्रवार, मंसिर २९, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघबाट युद्धविराम प्रस्ताव पारित गरिएपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ । प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको […]

शुक्रवार, मंसिर २९, २०८०

जानकी । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको […]

शुक्रवार, मंसिर २९, २०८०

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा १६औँ दिनमा पुगेको छ । यो अवधिमा विभिन्न २९ ठाउँमा आमसभा र १०० भन्दा धेरै भेला सम्पन्न भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसक्रममा […]

शुक्रवार, मंसिर २९, २०८०

जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला […]

शुक्रवार, मंसिर २९, २०८०

जनकपुरधाम । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, […]

शुक्रवार, मंसिर २९, २०८०

जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र […]

शुक्रवार, मंसिर २९, २०८०

काठमाडौँ । नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको […]

शुक्रवार, मंसिर २९, २०८०

काठमाडौं । अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् ।रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत […]

शुक्रवार, मंसिर २९, २०८०