२०८२ पौष ८ मङ्गलवार , ०६:०६:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

बारा । जितपुरसिमराको अम्लेखगन्जस्थित ३ नम्बर पुलको मोडमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूको परिचय खुलेको छ। बुधबार बिहान एक बजेतिर ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने २७ जना घाइते […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, […]

बुधवार, पौष ४, २०८०

विराटनगर । कोसी प्रदेशमा बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेयता प्रदेशसभा सभामुखविहीन अवस्थामा छ । सभामुखकै जिम्मेवारीमा उपसभामुख सिर्जना दनुवारले कार्यजिम्मेवारी प्राप्त गरेकी छिन् । तर, सभाबाट हुने मुख्य निर्णय प्रक्रियामा उपसभामुख बारम्बार […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ। करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने […]

बुधवार, पौष ४, २०८०

बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ । […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा १४१ जना विपक्षी सांसद निलम्बनमा परेका छन् । गृहमन्त्री अमित शाहको जवाफ माग गरेका कारण उनीहरूलाई निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको मुल […]

बुधवार, पौष ४, २०८०