२०८३ जेठ ८ शुक्रवार , ०२:०७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले […]

मङ्गलवार, चैत २७, २०८०

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्। सोमबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्। कांग्रेस नेता केदार […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले ह्यारी ब्रुकको स्थानमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलियम्सलाई अनुबन्ध गरेको छ । हजुरआमाको मृत्युपछि ह्यारी ब्रुक आईपीएलबाट बाहिरिएकाले विलियम्सलाई अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले […]

सोमवार, चैत २६, २०८०

मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ […]

सोमवार, चैत २६, २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो। संसदीय दलका […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । धादिङको कृष्णभिरमा पूर्व खानेपानी मन्त्री एवं सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा दुर्घटना भएको […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ। विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध मंगलबार अदालत जाने निर्णय गरेको […]

सोमवार, चैत २६, २०८०