२०८२ पौष ८ मङ्गलवार , ०३:११:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा ८० करोड […]

आइतवार, पौष ८, २०८०

काठमाठौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन् ।

आइतवार, पौष ८, २०८०

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट एक कार्यक्रमबीच त्यसको शुभारम्भ गरेका हुन् । यसअघि गोला प्रथाबाट पेसी […]

आइतवार, पौष ८, २०८०

किएभ । युक्रेनको रक्षा मन्त्रालयका एक उच्च अधिकारी पक्राउ परेका छन्। युक्रेनी सैनिकका लागि हतियार खरिदमा ४० मिलियन डलर बराबरको घोटाला गरेको आरोपमा त्यहाँको प्रहरीले रक्षा मन्त्रालयका एक उच्च अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ गरिएका […]

आइतवार, पौष ८, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक […]

आइतवार, पौष ८, २०८०

भक्तपुर । भक्तपुरमा एकजना प्रहरी निरिक्षक आफ्नै घरमा मृत भेटिएका छन्। सूर्यविनायक नगरपालिका वडा नं.८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन्। प्रहरी प्रधान कार्यालय १ नं. गण […]

आइतवार, पौष ८, २०८०

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा से ५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१२ का २८ वर्षीय […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् । उपमेयर महतो चढ्ने मधेस […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ । आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर […]

आइतवार, पौष ८, २०८०