२०८२ पौष ८ मङ्गलवार , ०८:४७:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईलाई सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ । मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि राईले आक्रमणको प्रयास गरेका थिए […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौँ । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ। खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो । ब्राजिलको फुटबल प्रमुखलाई पठाएको […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौँमा बस्ने भएको छ। पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्। हात्ती तथा पर्यटन महोत्सवको चितवनमा मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको बताएका हुन्। ‘तथ्यांकहरू हेर्दा अर्थतन्त्र […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद […]

मङ्गलवार, पौष १०, २०८०

बिहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका […]

मङ्गलवार, पौष १०, २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो । आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा एक घरमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको हो । घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ […]

मङ्गलवार, पौष १०, २०८०