२०८२ पौष ९ बुधवार , ११:०७:०८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिंहदरबारमा […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज काठमाडौं आएलगत्तै विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । काठमाडौं विश्वविद्यालय (केयू)ले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा. दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ । डा। […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । फाइनलमा टोउलोसविरुद्ध २–० को जित निकाल्दै पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । बुधबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई जित दिलाउन ली काङ–इन र काइलियन एमबाप्पेले गोल गरे […]

बिहिवार, पौष १९, २०८०

विराटनगर । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली […]

बिहिवार, पौष १९, २०८०

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारमा यात्रीवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं ।  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको […]

बिहिवार, पौष १९, २०८०