काठमाडौ । काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने पर्ने हो । तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा उनले उक्त रकम भौतिक […]
काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा […]
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी […]
काठमाडौं । गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन् । आज बिहान एघार बजे बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे छलफल हुने छ । प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बुढानीलकण्ठको हात्तिगौंडास्थित […]
दक्षिण भारतीय स्टारहरु विजय देवरकोंडा र रश्मिका मन्दानाले डेटिङ गरिरहेको हल्ला नयाँ होइन । यी दुई कलाकारले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।भारतीय समाचार एजेन्सी न्युज–१८ मा हालैको खबरअनुसार यी दुवै कलाकारले फेब्रुअरीको […]
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि […]
सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ।स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको बताएको हो। यसमध्ये ३८४ बालबालिका रहेको बताइएको छ।अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म […]