२०८३ जेठ ७ बिहिवार , ०५:३३:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।सो अवसरमा महासंघका अध्यक्ष […]

आइतवार, वैशाख १६, २०८१

धनगढी । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ -१ को (१) मा मतगणना सुरू भएको छ। आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। सोही अनुसार मतगणना सुरू भएको प्रमुख […]

आइतवार, वैशाख १६, २०८१

धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त […]

आइतवार, वैशाख १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार […]

आइतवार, वैशाख १६, २०८१

काठमाडौं । वेस्टइन्डिज ‘ए’ ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । […]

आइतवार, वैशाख १६, २०८१

दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश […]

आइतवार, वैशाख १६, २०८१

जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या भएको हो । हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर […]

आइतवार, वैशाख १६, २०८१

इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गर्ने विधेयक पारित गरेको छ । इराकी संसद्ले पारित गरेको विधेयकअनुसार समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ । नयाँ कानुनअनुसार तेस्रो […]

आइतवार, वैशाख १६, २०८१

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई […]

आइतवार, वैशाख १६, २०८१

धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय […]

आइतवार, वैशाख १६, २०८१