२०८२ पौष १० बिहिवार , १०:४३:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान अधिवेशन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोसी, […]

आइतवार, पौष २९, २०८०

धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ […]

आइतवार, पौष २९, २०८०

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर […]

शनिवार, पौष २८, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन […]

शनिवार, पौष २८, २०८०

वासिङ्टन । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ । सेनाका अनुसार लाल सागरमा […]

शनिवार, पौष २८, २०८०

काठमाडौं । इरानले दक्षिणपूर्वी सहर केरमानमा भएका दुईवटा बम विष्फोटका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा ९० भन्दा बढीको मृत्यु […]

शनिवार, पौष २८, २०८०

काठमाडौं । समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो । प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक […]

शनिवार, पौष २८, २०८०

काठमाडौँ । ‘साइबर बुलिङ’ गर्ने, फेक आईडी बनाउने, अफवाह फैलाउने, महिलालाई धम्क्याउनेजस्ता सामग्री प्रकाशन, प्रसारण वा सेयर गरेमा पाँच लाख रुपैयाँसम्मको जरिवाना प्रस्तावसहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले […]

शनिवार, पौष २८, २०८०

धनुषा । केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारण बालबालिका, […]

शनिवार, पौष २८, २०८०