इक्वेडर । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । […]
सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य […]
काठमाडौं । ताइवानको राष्ट्रपतिमा सार्वभौमसत्तावादी विलियम लाइ निर्वाचित भएका छन् । ताइवानको स्वतन्त्रताको पक्षमा रहेको लाइ निर्वाचित भएसँगै चीनबाट अलग हुने प्रयासमा झनै बल मिलेको छ । निर्वाचनको नतिजाले बेइजिङ रुस्ट भएको र ‘ताइवान चीनको […]
काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी […]
सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । […]
काठमाडौं । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको […]
म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ […]
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ।प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार गाजाको अलदराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ। मध्य गाजा […]
झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइलाखानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता रहेका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दुर्घटना दिउँसो २ः५५ […]