२०८३ जेठ ७ बिहिवार , ०१:२३:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं ।  नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । तेस्रो टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ रनले पराजित गरेको छ । यससँगै सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद गठन हुनु, […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका(४ बडिखेलका शंकर पहरी […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव […]

बुधवार, वैशाख १९, २०८१

रामेछाप । अनुमति नै नलिई औषधि बिक्री/वितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ । औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज […]

बुधवार, वैशाख १९, २०८१