काठमाडौं । गुल्मीमा स्वास्थ्यचौकी जान भनेर हिँडेका पुरूष मृत भेटिएका छन्। मालिका गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर विक शुक्रबार बिहान मृत भेटिएका हुन्। उनी घरबाट केही मिटर पर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले खबर […]
काठमाडौं । नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रता कुण्ठित हुने मिडिया विधेयक ल्याइए स्वीकार नहुने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने […]
काठमाडौं । सर्वोच्च अदालतले जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा फैसला गर्दै नाबालिगबीच हुने यौन सम्बन्धलाई जबर्जस्ती करणीजस्तो गम्भीर अपराध मानेर कठोर सजाय नहुने नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । पाँचथरका नाबालिकबीच भएको यौन सम्बन्धलाई लिएर गरेको […]
धनगढी । भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। उत्तराखण्डको पात्ली बगर […]
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसअघि पत्रकारहरुले […]
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया […]
कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो । गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० […]
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी […]
काठमाडौं । अमेरिकामा रहेको नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाई टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् । २६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट […]