विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ […]
विराटनगर । कोसीमा सत्ता गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । नेकपा एमालेकी उमेदवार भन्दा गठबन्धनकी उमेदवार पछि परेपछि तीन प्रदेश सभा सदस्यले एमाले उमेदवारलाई मतदान गरेको खुलेको हो । प्रदेशसभा तर्फको […]
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज […]
विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाएकी छन् । सत्ता गठबन्धनको समर्थन पाएकी माओवादी उम्मेदवार चम्पा कार्कीले ४४ मत […]
काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य […]
काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो । बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख […]
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ । बिहीबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १३४ रनको […]
चितवन । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो […]
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् । साम्पाङले कार्यव्यस्तताका कारण मतदान […]
बेइजिङ । चीनमा पान्डाको संख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को […]