२०८२ पौष १२ शनिवार , १२:४९:०२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ ।माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।हुकुमी […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ।कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार […]

सोमवार, माघ १५, २०८०

सल्लेरी (सोलुखुम्ब) । लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासी बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ। सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोही व्यक्तिले एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा एवं जीवनकथालाई समेटर निर्माण गर्न […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ । यस […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् । संवाद यात्राको क्रममा आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए […]

आइतवार, माघ १४, २०८०

नेपालगञ्ज । शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो । बाक्लो हुस्सु हटेपछि आइतबार २ […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको योजना असफल पारेको बताएका छन् । सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल […]

आइतवार, माघ १४, २०८०