काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। ‘सरकारको नीति तथा […]
विराटनगर। कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार (हिजो) रिट दायर गरेका थिए । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका […]
काठमाडौं । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। सडकबाट […]
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ […]
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार (आज) बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘समसामयिक राजनीतिक विषयबारे संसदीय दलका […]
झापा । इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा गएराति भएको बोलेरो दुर्घटनामा सहचालकको मृत्यु भएको छ । राति १०ः४५ बजेको समयमा सन्दकपुर ५ सापकोटा गाउँस्थित भित्री कच्ची सडकखण्डमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र। १ –०३–००१ च […]
पोखरा । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् । उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, […]
काठमाडौँ । चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ । निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप चीनले अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, […]
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । कांग्रेस नेतासमेत रहेका कार्कीको […]