काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]
काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि […]
काठमाडौं । प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, […]
पोखरा । नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत […]
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले […]
विराटनगर । कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु भएको छ । पहिचानवादीले बुधबार समिति गठन गरेसँगै आज विराटनगरस्थित बिग होटलमा वार्ता सुरु भएको हो । कोसीले सरकारले पहिचानवादीलाई वार्तामा आउन औपचारिकरूपमा पत्राचार गरेको थियो । […]
काठमाडौँ । झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता सुनसरीको कोशी गाउँपालिका-३ स्थित कोशी टप्पु […]
काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् । श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो । २२५ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार […]
धनुषा । धनुषामा विद्यालयको बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३, बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका […]