२०८२ पौष १४ सोमवार , ०४:१७:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सभामुख देवराज घिमिरेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाको शून्य, विशेष समयको बैठकमा विपक्षी नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी […]

आइतवार, फागुन ६, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । आजको प्रतिनिधि सभाको बैठकमा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको हो । गत पुस १३ गते ललितपुरको बालकुमारीमा […]

आइतवार, फागुन ६, २०८०

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो […]

आइतवार, फागुन ६, २०८०

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले पद त्याग गरेर मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएको हो । […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । कक्षा १२ को यसपालिको परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। विभिन्न विषयका […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडा बस्ने ३२ वर्षीय जगतसिंह धामी छन् । सोही ठाउँ स्थित रिठाइनीको भीरबाट शनिबार दिउँसो अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आधिकारिक रुपमा […]

आइतवार, फागुन ६, २०८०

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो […]

आइतवार, फागुन ६, २०८०