२०८२ पौष १४ सोमवार , ०४:१९:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । भविश्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्ताव हटाउनुपर्ने उनीहरुको माग छ । भोलि सोमबारदेखि सुरु हुने महासमिति […]

आइतवार, फागुन ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अहिले पनि दबाव र चापमा रहेको बताएका छन्। आइतबार सांसदहरुको प्रश्नको जवाफ दिंदै यस्तो बताएका हुन्। उनले बाह्य सुचक सकारात्मक भएपनि अर्थतन्त्र अहिले पनि दबाब र चापमा रहेको जानकारी […]

आइतवार, फागुन ६, २०८०

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्। फागुन ६ र ७ गते कैलालीको मध्यवर्ती क्षेत्र सुख्खडमा हुने जिल्ला अधिवेशनले […]

आइतवार, फागुन ६, २०८०

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबिच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रहरीको २४ घण्टा बढीको प्रयास असफल हुँदा शनिबार दुई समुदायबिच पुनः झडप […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले गरेको मध्यपहाडी लोकमार्गमा संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको रोस्टममा उभिएर उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा रेखांकन भएको लोकमार्गमा एमालेले संकल्प यात्रा […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले […]

आइतवार, फागुन ६, २०८०