२०८३ जेठ ५ मङ्गलवार , ०३:४२:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ […]

बुधवार, जेठ १६, २०८१

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ । त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो […]

बुधवार, जेठ १६, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन्। मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गर्ने निर्णय गरको हो। यसअघि एमाले संसदीय दलको उपनेता […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र ठूलो पानीका कारण अमेरिकाको डलासको स्टेडियममा क्षति पुगेको हो । डलास शहरमा तूफानको […]

बुधवार, जेठ १६, २०८१

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी भएका छन् । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ । […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत पहाडी […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी बुधबार छ।प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्। […]

बुधवार, जेठ १६, २०८१

काठमाण्डौ । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं। आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय […]

बुधवार, जेठ १६, २०८१