२०८१ मंसिर २७, बिहिवार , ०७:४६:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । उपत्यकामा फोहोर व्यवस्थापन गर्दै आएका निजी क्षेत्रले छुट्टै मापदण्ड बनाएका छन् । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) ले उपत्यकाको फोहोर व्यवस्थापनमा स्वनियमनका लागि ‘कार्य सञ्चालन अनुगमन तथा मूल्यांकन निर्देशिका’जारी गरेको हो । निर्देशिका आगामी १ […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं। नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक बिरामी […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्री सरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नगारिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ । नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको छ । राख्नुपर्ने […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष […]

बुधवार, फागुन २१, २०७६

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको […]

बुधवार, फागुन २१, २०७६

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ । सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा नेपाली […]

बुधवार, फागुन २१, २०७६

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् । एक […]

बुधवार, फागुन २१, २०७६

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । १५ मंसिर ०७५ मा लहान नगरपालिका–१३ की १४ वर्षीया बालिका श्रद्धा रामको विवाह तय भएको थियो । आफ्नै टोलमा उमेर नपुगेकी बालिकाको विवाह हुन लागेको थाहा पाएपछि लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरी चिन्तित […]

बुधवार, फागुन २१, २०७६