कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् । बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस […]
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ । बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । […]
काठमाडौँ । वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपालले पाँच पटकको विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। साउदी अरबमा जारी च्याम्पियनसिपको अन्तिम खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले कुनैपनि […]
काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ चैतमा काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ । ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गराउन सबै जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने […]
सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर बिकले आज आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी बिकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा […]
विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको छ । यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएको थियो । सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि […]
महिलाहरुको मेकअप गर्ने तथा मेकओभरका बारेमा सबैलाई थाहै छ । महिला श्रृंगारको विश्व बजार पनि उल्लेखनीय नै छ ।विश्वभरका महिलाहरुले आफूलाई सुन्दर देखाउनका लागि मेकअपका अलावा प्लास्टिक सर्जरीसम्मको उपयोग गर्ने गर्छन् । तर, एउटा देशमा […]
काठमाण्डौ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । […]