२०८२ पौष १६ बुधवार , ०७:१९:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो।नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव […]

बुधवार, फागुन २३, २०८०

हेटौंडा । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।मंगलबार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं।  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागलगायत पहाडी भागमा अहिले आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा […]

बुधवार, फागुन २३, २०८०

काठमाडौ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीहरुसँगको कुराकानीमा कांग्रेस […]

मङ्गलवार, फागुन २२, २०८०

पाकिस्तान । पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भीषण वर्षा पछिका विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा भने सुनिता बराल मनोनित भएका छन्। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक तोकेका हुन्। बर्तौला यसअघि सचेतक थिए। […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा […]

मङ्गलवार, फागुन २२, २०८०