२०८३ जेठ ४ सोमवार , ०१:३२:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी चार प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । वैष्णव सम्प्रदायका श्रद्धालुले आँगनको मठमा मंगलबार तुलसीको दल राख्दैछन्।वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने) हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । अमेरिकामा अपहरणकारीले बस चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेका छन् । बसभित्र रहेका १७ जना यात्रुमध्ये एक जनाको बन्दुक खोसेर बस अपहरण गरिएको बताइएको छ । अपहरणको सूचना पाएपछि अक्क न बक्क […]

सोमवार, असार ३, २०८१

काठमाडौं । सोमवार बिहान भारतको दार्जिलिङमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्तिबापत १०/१० लाख भारतीय रुपैयाँ दिइने भएको छ । रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०/१० लाख, गम्भीर घाइतेलाई २ लाख ५० हजार […]

सोमवार, असार ३, २०८१

सुर्खेत। मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्। कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा […]

सोमवार, असार ३, २०८१

काठमाडौं । सरकारले ज्यान सम्बन्धी कसूरमा ५० प्रतिशत सजाय भोगिसकेकालाई छुट दिनु अघि सार्वजनिक रुपमा उजूरी माग गर्ने भएको छ । गृह मन्त्रालयले ‘फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली २०८१’ मार्फत कानून संशोधन गर्दै […]

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा […]

सोमवार, असार ३, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए । स्थानीय […]

सोमवार, असार ३, २०८१

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी […]

सोमवार, असार ३, २०८१