२०८२ पौष १७ बिहिवार , ०६:०८:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले अबदेखि राष्ट्रिय परिचय नम्बर (एनआईएन) सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गएको फागुन २७ गते राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्र गरेको छ । धनुषा […]

बिहिवार, चैत १, २०८०

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, दुर्घटनामा परी एक शिशु, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिन भित्र सहज हुने बताए […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । न्युजिल्यान्डले पाकिस्तानमा गएर पाँच खेलको टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो अप्रिलमा न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तानमा शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । अप्रिल १८ देखि २१ सम्म […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना […]

बिहिवार, चैत १, २०८०

इलाम। शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी […]

बिहिवार, चैत १, २०८०