२०८२ पौष १७ बिहिवार , ०६:५२:११ बजे

Sajhamanch

मिडियाबाट साभार

मानव सभ्यताका रहस्यहरु सुल्झाउनका लागि वैज्ञानिकहरुले विभिन्न खोज अनुसन्धानहरु गरिरहेका हुन्छन् ।हालै बेलायतमा एउटा यस्तै महत्वपूर्ण खोज भएको छ, जहाँ वैज्ञानिकहरुले ३९ करोड वर्ष पूरानो एउटा जंगल फेला पारेका छन् । यो संसारकै पूरानो जंगल […]

शुक्रवार, चैत २, २०८०

टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ।टर्किए प्रसारक एनटिभीका अनुसार विमान अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनाअघि नैअघि चालक हाम फालेर […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली […]

शुक्रवार, चैत २, २०८०

  काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा थप सात जना नेपाली मारिएको पुष्टि गरेको छ। योसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सात जना नेपाली मारिएको पुष्टि गरेको हो। मन्त्रालयबाट […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष […]

बिहिवार, चैत १, २०८०

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रले माग गरेको छ। पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्। […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन । एजेन्टले झुक्याएर उनलाई रुस पुर्‍याई त्यहाँको सेनामा […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ । यस दिन ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा […]

बिहिवार, चैत १, २०८०