काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ। चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान सुरू भएको थियो। सरकारी वकिल […]
राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गर्नुभएको छ । उहाँले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा नियम घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । यो नियममा […]
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः२० बजे बुद्धशान्ति –१ नमूना चोकस्थित भित्री सडक खण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प […]
काठमाडौं । हेटौँडालाई काठमाण्डौसम्म जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनसम्मका लागि बन्द भएको छ । महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक फराकिलो बनाउने काम भैरहेकाले आउँदो २३ गतेसम्मका लागि बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर […]
काठमाडौं। आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा […]
काठमाडौं । मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम […]
पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना […]
काठमाडौ । म्याग्दी लगायत देशका विभिन्न ५१ जिल्लामा गरी २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण भएको छ। गोर्खा वेल्फेयर ट्रष्टले बुधवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान […]
काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही […]