ताप्लेजुङ । करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९/८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय […]
धरान । डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा […]
धनगढी । कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् । व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका […]
काठमाडौं । आन्दोलनरत माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच १६ बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिमा साविकको उच्च मावि तह ९कक्षा ११ र १२० मा रहेका ४ […]
काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ । बञ्चरेडाँडा र […]
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई […]
इलाम । इलामको सूर्योदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ। आफ्नै घरको छेउमा गाडीले किच्दा स्थानीय धिरज रिजालका २० महिनाका छोरा रियनको मृत्यु भएको प्रहरीले जनाएको छ। रियनलाई मे १ ज ३६२ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन […]
काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन(एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् । भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ९आईएसएल० मा बढुवा गराउन […]