२०८२ पौष १९ शनिवार , ०८:२०:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । त्रिवी शिक्षण अस्पतालअन्तर्गत वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट बुधबार दिउँसो दायाँ आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । यसअघि पनि पौडेलको बायाँ आँखाको […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार दुई फरक इतिहास बोकेका टोली राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदै छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे […]

बिहिवार, चैत १५, २०८०

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १० वटा फुटबल टिम सहभागी हुँदै छन् । जसमा भारतका दुई, भुटानको एक र […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य […]

बिहिवार, चैत १५, २०८०

झापा । चितवनमा यात्रु बोकेको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्। झापाबाट […]

बिहिवार, चैत १५, २०८०