२०८३ जेठ ३ आइतवार , ०९:४३:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको […]

शुक्रवार, असार २१, २०८१

झापा । पाकिस्तान क्रिकेट टिमले जिम्बावेसँग एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो नोभेम्बर र डिसेम्बरमा पाकिस्तानले जिम्बावेसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्ने भएको हो । शृङ्खलाका […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् । महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा […]

शुक्रवार, असार २१, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् । पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी […]

शुक्रवार, असार २१, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ लिएका हुन् । एकीकृत समाजवादीको अध्यक्षमा […]

शुक्रवार, असार २१, २०८१

झापा । इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणको मतदान चलिरहेको छ । चुनावमा संस्थापन पक्षधर सइद जलिली र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानबीच प्रतिस्पर्धा भइरहेको छ । गएको मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको ज्यान […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। ‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट […]

शुक्रवार, असार २१, २०८१